110 likes | 240 Views
lsg cg'udg tyf d'Nof ª sg of] hgf <. /fli6«o ljsf ; ;d:of ; dfwfg ; ldltsf ] ldlt @)^( h]7 #! ut ] j;] sf ] @^ cf }+ a}7sn] cg'udg tyf d"NofÍgnfO { Jojl:yt u/ fpg k|To ]s dGqfnon ] cg'udg tyf d"NofÍg sfo {of] hgf agfpg'kg ]{
E N D
lsgcg'udgtyfd'Nofª\sg of]hgf < /fli6«o ljsf; ;d:of ;dfwfg ;ldltsf] ldlt @)^( h]7 #! ut] j;]sf] @^ cf}+ a}7sn] cg'udgtyfd"NofÍgnfO{ Jojl:yt u/fpgk|To]s dGqfnon] cg'udgtyfd"NofÍgsfo{of]hgfagfpg'kg]{ ;a} dGqfnox¿n] tLgjifL{o sfo{of]hgfagfO{ x/]s jif{ cBfjlws u/L /fli6«o of]hgfcfof]udfk7fpg'kg]{ pQmsfo{of]hgfsfcfwf/df /fli6«o of]hgfcfof]un] PsLs[t cg'udgtyfd"NofÍgsfo{of]hgfagfpg] . /fli6«o of]hgfcfof]u / dGqfnox¿n] ;f] sfo{of]hgfsf] cfwf/df ;+o'QmjfPSn} cg'udgug'{k5{ eGg] pNn]v ePsf] . .
lsgcg'udgtyfd'Nofª\sg of]hgf < • शिक्षा मन्त्रालय र अन्तर्गतका निकायहरूबाट अनुगमन तथा मूल्याङ्कनका लागि व्यापक प्रयासहरू हुँदै आउनुका साथै यसका लागि स्रोत र साधनको उल्लेखनीय मात्रामा प्रयोग हुँदै आएको छ । तथापीयी प्रयासहरू ठोस नतिजा ल्याउने कुरामा प्रयोग हुन नसकिरहेको अवस्थामा अनुगमन तथा मूल्याङ्कनको एकीकृत खाका तर्जुमा गर्नु पर्ने आवश्यकतालाई महसुस गरी शिक्षा मन्त्रालय र अन्तर्गतका निकायहरूबाट कार्यान्वयन हुने शैक्षिक कार्यक्रमहरूको प्रभावकारी अनुगमनका लागि एकीकृत अनुगमन योजना आवस्यक भएको । • शिक्षा मन्त्रालय र अन्तर्गतका निकायहरूबाट हुने अनुगमन कार्यमा एकरूपता कायम गर्न तथा स्रोतको अधिकतम परिचालन गरी लक्षित नतिजा सुनिश्चत गर्न । • राष्ट्रिय योजना आयोगबाट वार्षिक विकास कार्यक्रम स्वीकृत गर्ने क्रममा अनुगमन योजनासमेत समावेश गर्नु पर्ने प्रावधानलाई सम्बोधन गर्न ।
lsgcg'udgtyfd'Nofª\sg of]hgf < • December 9-12, 2013 मा सम्पन्न दातृनिकायहरूसँगको संयुक्त परामर्श बैठक (Joint Consultative Meeting) लगायत विभिन्नचरणमा भएका बैठकहरूमा एकीकृत अनुगमन योजना निर्माण गरिनु पर्ने आवश्यकता औँल्याइएको। • हालै तर्जुमा गरिएको वित्तीय व्यवस्थापन कार्यान्वयन योजना (Financial Management Implementation Action Plan/FMIAP) मा एकीकृत अनुगमन योजना निर्माण गर्ने बुँदा उल्लेख भएको ।
कार्यशालाको उद्देश्य • अनुगमन तथा मूल्याङ्कन कार्यलाई योजनाको अभिन्न अङ्गको रूपमा विकास गर्ने । • एकीकृत अनुगमन योजनाकोवारेमा जानकारी गराउने । • हाल भै रहेको Reporting System का वारेमा जानकारी लिने । • आन्तरिक मूल्याङ्कनवारे सामान्य जानकारी दिने ।
ck]lIftpknAwL • कार्यशाला पस्चात शिक्षा मन्त्रालय र अन्तर्गतका सवै निकायहरुको अनुगमन तथा मूल्याङ्कन सम्वन्धी कार्यमा एकरुपता आउनुका साथै यसलाई योजनाको अभिन्न अङ्गको रूपमा अङ्गिकार गर्ने छन् । • एकिकृत अनुगमन योजनाको खाकावारे जानकारी हासिल गरी आ आफ्नो निकायमा एकिकृत अनुगमन योजना निर्माण हुनेछ । • पहिलो र दोस्रो चौमासिक प्रगति समिक्षा गर्दा ७५ वटै जिल्लावाट Reporting हुन नसकी प्रगति प्रतिवेदन तयारीमा देखिएको समस्या पहिचान भै आगामी दिनमा Reporting हुन नसकेका जिल्लामा अनुगमन कार्य केन्द्रित गर्न सहज हुनेछ । • हाल अनुगमन क्रियाकलापमा मात्र वढि केन्द्रित रहेको अवस्थामा स साना क्रियाकलापमा रहेर आन्तरिक मूल्याङ्कन (Internal Evaluation) गर्नका लागि सैद्धान्तिक ज्ञान हासिल हुने छ ।
जिल्लागत प्रगति प्राप्तिको स्थिति
अनुगमन खर्चको स्थिति • निकायगत रुपमा अनुगमनमा भएको खर्च • अनुमनका सुचकहरु • हाल भएका अनुगमनका पृष्ठपोषण तथा सुझावहरुको संकलन स्थिति ।
जिल्लागत प्रगति प्राप्तिको स्थिति • तोकिएको समयमा चौमासिक प्रगति नियमित रुपमा पठाउने जिल्लाहरुलाई प्रोत्साहन वा पृष्ठपोषणको व्यवस्था • तोकिएको समयमा चौमासिक प्रगति नियमित रुपमा नपठाउने जिल्लाहरुलाई सुधार गर्न के कस्तो उपाय अवलम्वन गरिएको छ ? • तोकिएको समयमा चौमासिक प्रगति पठाउदै नपठाउने जिल्लाहरुलाई के कस्तो कारवाहिको प्रक्रिया थालनी गरिएको छ ?
एकिकृत अनुगमन योजना वनाउने आधारहरु • एकिकृत अनुगमन योजना वनाउदा Issue based भएर वनाउने । जस्तै Common Issue लिदा News paper, RCs को ब्यवस्थापन, पाठ्यपुस्तकको ब्यवस्थापन छात्रवृत्ति वितरण शासकीय सुधार,उच्च शिक्षा आदि हुनसक्छन् । • एकिकृत अनुगमन योजना वनाउँदा र अनुगमन गर्दा Program based, project Based र Policy based मा पनि हेर्न र गर्न सकिने छ । • हालै तर्जुमा गरिएको वित्तीय व्यवस्थापन कार्यान्वयन योजना (Financial Management Implementation Action Plan/FMIAP) मा एकीकृत अनुगमन योजना निर्माण गर्न पर्ने ।
अनुगमन मूल्याङ्कन योजना ढाँचा १ राष्ट्रिय अनुगमन मूल्याङ्कन ढाँचा २ मन्त्रालयले तयार गरेको प्रस्तावित ढाँचा
तहगत भूमिका र जिम्मेवारी