1 / 24

मोबाइल खाता तालिम कार्यक्रम

मोबाइल खाता तालिम कार्यक्रम. मोबाइल खाता का सेवाहरु:. जुनसुकै मोबाइल मा पैसा पठाउंन तथा प्राप्त गर्नमिल्ने:. P2P. Rmon. UPay. P 2 P. अन्तर्गत सेवाहरु :. मोबाइल खाता. P 2 P सेवा - दर्ताभएको मोबाइल (अथवा) ग्राहक को बिचमा रकम ट्रांसफर गर्नुपरेमा. P 2 P.

fahim
Download Presentation

मोबाइल खाता तालिम कार्यक्रम

An Image/Link below is provided (as is) to download presentation Download Policy: Content on the Website is provided to you AS IS for your information and personal use and may not be sold / licensed / shared on other websites without getting consent from its author. Content is provided to you AS IS for your information and personal use only. Download presentation by click this link. While downloading, if for some reason you are not able to download a presentation, the publisher may have deleted the file from their server. During download, if you can't get a presentation, the file might be deleted by the publisher.

E N D

Presentation Transcript


  1. मोबाइलखाता तालिम कार्यक्रम

  2. मोबाइलखाताका सेवाहरु: जुनसुकैमोबाइल मा पैसा पठाउंन तथा प्राप्त गर्नमिल्ने: P2P Rmon UPay

  3. P2P अन्तर्गत सेवाहरु: मोबाइलखाता P2Pसेवा -दर्ताभएको मोबाइल (अथवा) ग्राहकको बिचमा रकम ट्रांसफर गर्नुपरेमा

  4. P2P • P2Pगर्नकालागिSMSपठाउने प्रक्रिया : • p2p_<रकम>_<मोबाइल नम्बर> • वा - • 31 <रकम > < मोबाइल नम्बर> • उदाहरण: • आफ्नो Wallet बाट 100 रुपैयाँ 984012345 मा ट्रांसफर गर्नुपरेमा

  5. P2P पहिलो कदम: देखाइएको जस्तो SMS लेखि 3650 मा पठाउनुहोस् : p2p100 9841012345 वा 31100 9841012435

  6. P2P दोस्रो कदम: तपाईंलाई 3650 बाट फोन आउनेछ! फोन सुन्नुहोस! तेस्रो कदम: अफ्नो पिन नम्बर पछि ह्याश [#] चिन्ह थिची स्वीकृति दिनुहोस्!

  7. P2Pसेवा -दर्ताभएको मोबाइल / ग्राहकको बिचमा तपाईंले 9841012345 लाई 100रुपैयाँ भुक्तानी गर्न लागेको आदेश लाई आफ्नो पिन नम्बर पछि हाए्श [#] चिन्ह थिची स्वीकृति दिनुहोस्! तपाईंको अनुरोध स्वीकृत भयो! धन्यबाद! Send To: 3650 Incoming call ...3650 31 100 9841012345 Send 1234#

  8. SMS मार्फतP2Pसफल भयको जानकारी तपाईंले र तपाईंको पैसा प्राप्तगर्ने व्यक्ति दुवै जनाले P2Pसफल भएको SMSपाउनुहुनेछ!

  9. जुनसुकै मोबाइल मा पैसा पठाउन तथा प्राप्त गर्न मिल्ने: Upay सेवा -दर्ता नभएको मोबाइलमा रकम पठाउनु परेमा ! मोबाइलखाता अन्तर्गत सेवाहरु: Upay

  10. Upay • Upayगर्नकालागिSMSपठाउने प्रक्रिया : • upay_<रकम>_<मोबाइल नम्बर> • वा - • 33 <रकम > < मोबाइल नम्बर> • उदाहरण: • आफ्नो Wallet बाट 100 रुपैयाँ 984012345 मा ट्रांसफर गर्नुपरेमा

  11. Upay पहिलो कदम: देखाइएको जस्तो SMS लेखि 3650 मा पठाउनुहोस् : upay100 9841012345 वा 33100 9841012435

  12. Upay दोस्रो कदम: तपाईंलाई 3650 बाट फोन आउनेछ! फोन सुन्नुहोस! तेस्रो कदम: अफ्नो पिन नम्बर पछि ह्याश [#] चिन्ह थिची स्वीकृति दिनुहोस्!

  13. Upayसेवा -दर्ता नभएको मोबाइलमा रकम पठाउनु परेमा तपाईंले 9841012345 लाई 500 रुपैयाँ भुक्तानी गर्न लागेको आदेश लाई आफ्नो पिन नम्बर पछि हाए्श [#] चिन्ह थिची स्वीकृति दिनुहोस्! तपाईंको अनुरोध स्वीकृत भयो! धन्यबाद! Send To: 3650 Incoming call ...3650 33 100 9841012345 Send 1234#

  14. SMS मार्फत Upayसफल भयको जानकारी तपाईंले र तपाईंको पैसा प्राप्तगर्ने व्यक्ति दुवै जनाले Upayसफल भएको SMSपाउनुहुनेछ!

  15. Upay मार्फत प्राप्त भएको रकम प्रयोग गर्नकालागि रकम प्राप्तगर्ने व्यक्तिले हेल्लोपैसा सिस्टममा दर्ताहुनु अनिवार्य छ!

  16. मोबाइलखाता अन्तर्गत सेवाहरु: Request Money/Rmonसेवा: आफ्नो साथीभाइ तथा परिवारजन संग पैसा / रकम अनुरोध गर्ने सुविधा Rmon

  17. Rmon • Rmonगर्नकालागिSMSपठाउने प्रक्रिया : • rmon_<रकम>_<मोबाइल नम्बर> • वा - • 32 <रकम> <मोबाइल नम्बर> • उदाहरण: • आफ्नो साथी [9841012345] बाट 100 रुपैयाँ अनुरोध गर्नु / माग्नु परेमा

  18. Rmon पहिलो कदम: देखाइएको जस्तो SMS लेखि 3650 मा पठाउनुहोस् : rmon100 9841012345 वा 32100 9841012435

  19. Rmon दोस्रो कदम: तपाईंको साथीलाई 3650 बाट फोन जानेछ छ! तेस्रो कदम: तपाईंको साथीलेपिन नम्बर पछि ह्याश [#] चिन्ह थिची स्वीकृति दिनुपर्छ!

  20. Request Money/Rmonसेवा: यो SMSतपाईले (अनुरोध गर्ने व्यक्तिले) पठाउनुपर्छ! तपाईंलाई 9851123623ले 100 रुपैयाँ को भुक्तानीको अनुरोध गरे अनुसार आफ्नो पिन नम्बर पछि हाए्श [#] चिन्ह थिची स्वीकृति दिनुहोस्! तपाईंको अनुरोध स्वीकृत भयो! धन्यबाद! यो कल साथीलाई आउनेछ! Send To: 3650 Incoming call ...3650 32 100 9841012345 Send 1234# यो कल साथीको मोबाइलमा आउनेछ! साथीले आफ्नो पिन हालेर Rmon को अनुरोध लाई स्वीकृति दिनुपर्छ!

  21. Rmonसेवा हेल्लो पैसामा दर्ता भएका ग्राहकवर्ग मध्ये मात्र उपलव्ध हुनेछ! अनुरोध गर्नुभएको व्यक्ति / ग्राहकले स्वीकृति दिएमा मात्र तपाईले रकम प्राप्त गर्नुहुनेछ! अनुरोधकर्ता अथवा इक्छाएको व्यक्तिले तपाईले गरेको अनुरोधलाई * [स्टार] चिन्ह थिची अनुरोध रद्द गर्न पनि सक्छ! यो सेवा जथाभावीरुपमा प्रयोग गरेमा अथवा चिन्नु नभएको व्यक्तिहरुसंग अनुरोध गरेमा: त्यस्ता ग्राहकहरुको खाता बैंकले निषेध या बन्द गर्नसक्छ! Upayसेवा -दर्ता नभएको मोबाइलमा रकम पठाउनु परेमा

  22. SMS मार्फत Rmonसफल भयको जानकारी तपाईंले र तपाईंको अनुरोधलाई स्वीकृतगर्ने व्यक्ति दुवै जनाले Rmonसफल भएको SMSपाउनुहुनेछ!

  23. SMS मार्फत Rmonसफल भयको जानकारी कारणवश तपाईंको अनुरोध अस्विकार भएमा तपाईले SMSमार्फत उक्त जानकारी पाउनुहुनेछ! तपाईंले अनुरोध गरेको व्यक्तिले पनि अनुरोध असफल भएमा SMSमार्फत उक्त जानकारीपाउनेछ!

  24. थप जानकारीका लागी फोन गर्नुहोस९८०१०४४६८४

More Related