170 likes | 319 Views
www.google-melange.org. www.google-melange.com. कार्यसूची/ Agenda. गुगल समर अफ कोड के हो ? कार्यक्रमका उदेश्यहरु के हुन् ? गुगल समर अफ कोड ले कसरी काम गर्छ ? गुगल समर अफ कोड समयरेखा पारिश्रमिक सहभागी परियोजनाहरु म किन सहभागी हुने ? GSoC संख्यामा उपयोगी लिंकहरु.
E N D
www.google-melange.org www.google-melange.com
कार्यसूची/Agenda • गुगल समर अफ कोडके हो ? • कार्यक्रमका उदेश्यहरु के हुन्? • गुगल समर अफ कोडले कसरी काम गर्छ? • गुगल समर अफ कोडसमयरेखा • पारिश्रमिक • सहभागी परियोजनाहरु • म किन सहभागी हुने? • GSoCसंख्यामा • उपयोगी लिंकहरु
गुगल समर अफ कोडकेहो ? गुगल समर अफ कोडएक खुला स्रोत सफ्टवेयर विकास मा कलेजका विध्यार्थीको सहभागिताको लागी प्रोत्साहित गर्नको लागि आयोजित कार्यक्रम हो।
कार्यक्रमका उदेश्यहरु के हुन्? • युवा डेवलपर्सहरुलाई ओपन सोर्स सफ्टवेयर निर्माणमा लाग्न प्रेरित गर्ने • कम्प्युटर साइन्स र सम्बन्धित क्षेत्रका बिध्यार्थीहरुलाई ग्रीस्मकालीन छुट्टीमा आफ्नो शैक्षिक गतिबिधि सम्बन्धित कार्य • गर्ने अवसर प्रदान गर्ने • बिध्यार्थीहरुलाई वास्तविक दुनियाको सफ्टवेयर निर्माण परिदृष्यमा • अझ बढी सहभागी गराउने ( जस्तै: डिस्ट्रीब्युटेड निर्माण, सफ्टवेयर लाइसन्स सम्बन्धित प्रश्नहरु, मेलिंग लिस्ट शिस्टाचार आदि ) • सबैको सुविधाका लागि धेरै ओपन सोर्स कोड बनाउने र रिलिज गर्ने • ओपन सोर्स प्रोजेक्टहरुलाई नयाँ डेवलपर्सहरु र कमिटर्सहरु • पहिचान गर्न र ल्याउन सहयोग गर्ने
गुगल समर अफ कोडले कसरी काम गर्छ? • कार्यक्रम उत्पत्ति(genesis): गर्मी विदामा “flip bits, not burgers” • Real-world software development को अनावरण(Exposure) • विध्यार्थीहरुले छनोट गर्ने संस्थामाझ परियोजना प्रस्ताव प्रस्तुत गर्नेछन् र त्यस संस्थाका सल्लाहकार संग गाँसिनेछन् • स्वीकृत परियोजना प्रस्तावमा तोकिएको माइलस्टोनको आधारमा विध्यार्थीले कार्य संपादन गर्नुपर्नेछ • गूगलले दिईएको संख्याका स्लटस्हरु (slots) प्रत्येक संस्थामा वितरण गर्नेछ, ***the students work on their project in close mentored collaboration with that organization • कार्यक्रम पारिश्रमिकले विध्यार्थीहरुलाई OSS विकासमा ध्यान केन्द्रित गरउँछ
गुगल समर अफ कोडसमयरेखा • १८ मार्च– २९ मार्च: गूगलले ओपन सोर्स प्रोजेक्टहरुको आवेदन स्विकार गर्छ। • १ अप्रिल - ५ अप्रिल :गूगल कार्यक्रम प्रशासकबाट संस्थाहरुको आवेदनको समीक्षा • ८ अप्रिल:स्वीकृत गरिएका सल्लाहकार संस्थाको सूचीप्रकासन http://www.google-melange.com • ९ अप्रिल - २१ अप्रिल:सम्भवतःविध्यार्थी प्रतियोगीहरु सल्लाहकार संस्थासँग आफ्नो परियोजनाको धारणाका बारेमा चर्चा गर्नेछन्।
गुगल समर अफ कोडसमयरेखा • २२ अप्रिल – ३ मे :विध्यार्थी आवेदन अवधी • २७ मे :स्वीकृत विध्यार्थीका प्रस्तावहरुको घोषणाhttp://www.google-melange.com • १७ जून:विध्यार्थीहरुबाट कोडिंग सुरु • २ अगस्ट:मध्यावधि मूल्यांकन समयसीमा • २३ सेप्टेम्बर: **Pencils down • २७ सेप्टेम्बर:विध्यार्थीहरुले आवश्यक स्याम्पल कोड गूगललाई प्रस्तुत गर्न सक्छन्। • १ अक्टोबर:गुगल समर अफ कोड २०१३ को अन्तिम परिणाम घोषणा।
पारिश्रमिक • गूगलले प्रत्यक स्वीकृत विध्यार्थी डेवलपरलाई ५५०० अमेरीकी डलर पारिश्रमिक प्रदान गर्नेछ, जसमध्य ५००० अमेरीकी डलर विध्यार्थीलाई जानेछ र ५०० अमेरीकी डलर सल्लाहकार संस्थालाई जानेछ। • कोडिंग सुरुभए लगत्तै सल्लाहकार संस्थासँग राम्रो स्थान रहने स्वीकृत विध्यार्थीहरुले ५०० अमेरीकी डलर पारिश्रमिक प्राप्त गर्नेछन्। • मध्यावधि मूल्यांकन लगत्तै यसमा सफल हुने विध्यार्थीहरुले२२५० अमेरीकी डलर पारिश्रमिक प्राप्त गर्नेछन्। • अन्तिम मूल्यांकन समयसीमा लगत्तै यसमा सफल हुने विध्यार्थीहरुले २२५० अमेरीकी डलर र सल्लाहकार संस्थाहरुले ५०० अमेरीकी डलर पारिश्रमिक प्राप्त गर्नेछन्।
सहभागी परियोजनाहरु • Have included projects on: • ओपरेटिंग सिस्टम (Operating Systems) • हार्डवेयर व्यवस्थापन (Hardware Management) • मोबाइल, पोर्टेबल, ह्यान्डहेल्ड र क्यालकुलेटर • डेटाबेस (Databases) • प्रोग्रामिंग ल्यांग्वेजेज़,लाइब्रेरिज़ र कम्पाइलरस् • कोडको डिजाइन,विकास र व्यवस्थापन • इन्टरनेट र नेटवर्क (Internet & Networks) • भिडियो, टीभी र फोटोग्राफी
सहभागी परियोजनाहरु • प्राविधिक संजाल (Web Technologies) • सामग्री व्यवस्थापन (Content Management) • Office Applications र टेक्स्ट एडीटर (Text Editors) • सिमुलेशनस्,मोड्लिंग र निउरल नेटवर्क(Simulations, Modeling & Neural Networks) • विश्लेषणात्माक विज्ञान (Analytical Sciences) • जीवविज्ञान र स्वास्थ्य सेवा • ग्राफिक्स, 3Dप्रतिपादन, CAD र एनिमेशन • खेल विकास (Game Development) • मेल, फोन र इन्टरनेट संदेश सेवा • मल्टीमीडिया, अडियो र संगीत
म किन सहभागी हुने? • विध्यार्थीहरुको उपलब्धि: • सीप (skills) • वास्तविक दुनियाको अनुभव (Real World Experience) • नमुना कोड (sample code) • सम्पर्क (contacts) • संस्थाको उपलब्धि: • नयाँ योगदान तथा योगदानकर्ता • विश्वव्यापी प्रदर्शन (global exposure)
उपयोगी लिंकस् • Google Summer of Code web page • http://www.google-melange.com • Google Summer of Code discussion group • http://groups.google.com/group/google-summer-of-code-discuss • Google Summer of Code student guide • http://www.booki.cc/gsocstudentguide/
Thank you for your attention We look forward to your participation!
Translation Credits SovitaDahal (sovita.com.np) BhupalSapkota (bhupal.semicolondev.com)OWASP Nepal / GDG KTM