480 likes | 1.02k Views
नेपाल सरकारी कार्यक्रम तथा बजेट : तर्जुमा तथा कार्यान्वयन. बाबुराम सुवेदी उप-महालेखा नियन्त्रक. बजेट ?. खर्च योजना: Expenditure plan of an organization or a person (Traditionally, estimates of revenue and expenditure) भविष्य उन्मुख सोच निर्दिष्ट उदेश्य Pinpointed in monetary terms
E N D
नेपाल सरकारी कार्यक्रम तथा बजेट: तर्जुमा तथा कार्यान्वयन बाबुराम सुवेदी उप-महालेखा नियन्त्रक
बजेट ? • खर्च योजना: Expenditure planof an organization or a person (Traditionally, estimates of revenue and expenditure) • भविष्य उन्मुख सोच • निर्दिष्ट उदेश्य • Pinpointed in monetary terms • सार्वजनिक हित The Major objective of the government budget is to maximize “ public interest” of the people at large • वित्त नीतिको मूख्य औजार
नेपालमा बजेट तर्जुमाका मार्गदर्शक सिद्धान्त नेपालको संविधानले बजेट निर्माण प्रक्रियालाई मार्ग दर्शन गरेको छ (भाग १०): • नेपाल सरकारको अर्थमन्त्रीले प्रत्येक आर्थिक बर्षको सम्बन्धमा संघीय संसदको संयुक्त बैठकमा निम्न बिषय समेत खुलाई बार्षिक अनुमान पेश गर्नु पर्ने: -राजश्वको अनुमान -संघीय संचित कोषमाथि व्ययभार हुने रकमहरु (non-votable) -संघीय बिनियोजन ऐन बमोजिम व्यय हुने आवश्यक रकमहरु (votable) • अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्च रकम र त्यस्तो खर्च अनुसार लक्ष्य हासिल भयो भएन त्यसको विवरण • बजेट प्रस्तुत गर्ने दिन संविधानत: जेठ १५ गतेलाई तोकिएको
बजेट तर्जुमा प्रक्रिया (top-down process) • बजेट तयार गर्ने गराउने उत्तरदायीत्व अर्थ मन्त्रालयको हुने (Major responsibility of budget formulation rests on Ministry of Finance) • राष्ट्रिय योजना आयोगमा रहने बजेट तथा श्रोत समितिले निम्न कुराहरु निर्धारण गर्दछ : - समष्ठिगत आर्थिक संरचना (Macroeconomic Framework) - मध्यमकालीन बजेट संरचना(Medium Term Expenditure Framework) - बजेटको आकार • अर्थ मन्त्रालयले बजेटको सीमा निर्धारण गर्ने • बजेट सीमा र मार्गदर्शन मन्त्रालय, बिभाग हुँदै कार्यालयसम्म पठाईने • बजेट तर्जुमा दिग्दर्शन २०७२ ले बजेट तर्जुमा गर्ने calendar तोकेको
बजेटका प्रकार • पूँजीगत बजेट : generating capital goods e.g. construction of dams, roads & equipments • चालू खर्च : generally the administrative costs and costs on soft programs e.g. health service extension , educational and others • वित्तीय व्यवस्था : share and loan provided to PEs, Principal and interest paid by the government of Nepal
बजेट तर्जुमा प्रक्रिया...(Bottom-Up Process)
बजेट कार्यान्वयन प्रक्रिया... • संसदबाट पारित भए पछि अर्थ सचिबले सम्बन्धित मन्त्रालयका सचिवहरुलाईखर्च गर्ने अख्तियारी प्रदान गर्दछ • सम्बन्धित सचिबले विभागीय प्रमुखलाई, • विभागीय प्रमुखले “कार्यालय प्रमुख”लाईखर्च गर्ने अख्तियारी प्रदान गर्दछ • कार्यालयले स्वीकृत कार्यक्रम र अख्तियारीको आधारमा रकम खर्च गर्दछन • आर्थिक ऐनको आधारमा राजश्व संकलन हुन्छ
बजेट निकाशा प्रक्रिया • कार्यालयहरुले रकम खर्च गरी “भुक्तानी आदेश” को.ले.नि.का. मा पठाउंछन(online) • सो भुक्तानी आदेश” को.ले.नि.का ले जांच गरी TSA (Treasury Single Accounts) System बाट: -चेक जारी गरी कार्यालयलाई बुझाउंछ, कार्यालयले सम्बन्धितलाई चेक बुझाउंछन् -सिधै सम्बन्धित पार्टी/अपुर्तिकर्ताको खातामा रकम ट्रान्सफर गरी दिन्छ (Electronic Fund Ttransfer) • रु एक लाख सम्मको राजश्व Digital Wallet , E-Sewa आदिबाट सिधै तिर्न सकिने
बजेट तथा कर्यक्रम अनुगमन तथा मूल्यांकन • कार्यक्रम तथा बजेटको चौमासिक समीक्षा(review): -मन्त्रालय बिकास समस्या समाधान समिति (MDAC):मन्त्रीको अध्यक्षतामा -राष्ट्रिय बिकास समस्या समाधान समिति (DAC): प्रधानमन्त्रीको अध्यक्षतामा • राष्ट्रिय योजना आयोगले छनौटको आधारमा अनुगमन गर्ने गरेको • अर्थ मन्त्रालयले अर्धबार्षिक मुल्यांकन प्रतिबेदन तयार गर्ने • संसदीय समितिहरुले कहिलेकाहीं कार्यक्रम तथा बजेट अनुगमन गर्ने
लेखापरीक्षण • कोष तथा लेखा नियन्त्रक कार्यालयले सामान्यतया चौमासिक रुपमा आन्तरिक लेखापरीक्षण गर्दछ • महालेखा परीक्षकले सामान्यत: बार्षिकरुपमा लेखापरीक्षण गर्दछ(statutory audit) • सार्वजनिक लेखा समितिले लेखापरीक्षण प्रतिबेदन उपर छलफल गर्दछ
सबल पक्ष • Multi-year forecasts (MTEF, 3 Years forecast practices) • स्पष्ट कानुनी मार्गदर्शन • कार्यतालिका • स्वीकृत कार्यक्रमको आधारमा मात्र खर्च गर्न पाइने • Online submission of budget by ministries to the MOF through LMBIS • Web- based Budget release system : the TSA system • आवधिक लेखापरीक्षण
कमजोरी • Line item budget : weak focus on "Program Budgeting" • न्यून उत्पादकत्व(especially of Capital budget, as well recurrent) • समयतालीका पालना नहुने • आन्तरिक नियन्त्रण प्रणाली कमजोर • कार्यमूलक लेखापरीक्षणको न्यूनतम • संसदीय अनुगमन प्रभावकारी नहुनु
केहि सवालहरु(Issues) • TOP down vs. bottom Up • Line Item vs. Program Budget • नतिजा वा प्रक्रिया • खर्च गर्ने क्षमता र खर्चको गुणस्तर • कार्यमूलक लेखापरीक्षण • संसद्को निगरानी • वित्तीय उत्तरदायीत्व कानून
सुधार:The Way forwards • Perspective budgeting( Medium-Term Budgetary Framework) • Focus on: productivity and 'programs' • Gear up capital budget (size and implementation) • Enhance 'implementation capability', 'internal control system' and 'M&E' • Performance audit • Strengthen parliamentary control • Follow the Calendar
your questions ? • .