210 likes | 471 Views
OHCHR-Nepal Programme and Vision, 2009 and beyond 21 November 2008, Kathmandu. उच्चायुक्तको कार्यालय - नेपालका कार्यक्रम र भावी योजना सन् २००९ र पछि २०६५ मङ्सिर ६ , काठमाडौँ. Vision.
E N D
OHCHR-Nepal Programme and Vision, 2009 and beyond21 November 2008, Kathmandu
उच्चायुक्तको कार्यालय - नेपालका कार्यक्रम र भावी योजनासन् २००९ र पछि२०६५ मङ्सिर ६, काठमाडौँ
Vision OHCHR-Nepal will work with national partners to help consolidate peace and strengthen Nepal’s human rights protection system while ensuring there is no protection gap and that rule of law and accountability are strengthened
भावी योजना उच्चायुक्तको कार्यालय - नेपालले संरक्षणको रिक्तता नहुने तथा कानुनी शासन र जवाफदेहीता सुदृढ हुने कुरालाई सुनिश्चित गर्दै शान्तिलाई सबल तुल्याउने तथा नेपालको मानवअधिकारलाई सुदृढ बनाउने कार्यमा मद्दत गर्न राष्ट्रिय साझेदारहरूसँग कार्य गर्नेछ।
Human Rights Context Ongoing HRVs Causes of the conflict Legacy of the conflict • Culture of impunity • Weak State institutions • Discrimination, lack of ESCR Challenges - Drafting of constitution - Transitional justice mechanisms - Truth and Reconciliation Commission - Commission of Inquiry on Disappearances - Conduct of security forces - Social/ political/economic inclusion
मानवअधिकारको सन्दर्भ चालु मानवअधिकार उल्लङ्घनहरू द्वन्द्वका कारणहरू द्वन्द्वको विरासत • दण्डहीनताको वातावरण • कमजोर राज्य संस्था • भेदभाव, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको अभाव • चुनौतीहरू • संविधानको मस्यौदा लेखन • सङ्क्रमणकालीन न्याय संयन्त्र • सत्य निरूपण तथा मेलमिलाप आयोग • बेपत्ता पार्ने कार्यसम्बन्धी जाँचबुझ आयोग • -सुरक्षाफौजको आचरण • - सामाजिक/राजनीतिक/आर्थिक समावेशीकरण
OHCHR-Nepal: Adapting to the changed human rights situation • Identification of three priority areas: 1. Strengthening national human rights institutions and civil society 2. Transitional justice, rule of law and accountability 3. Discrimination and economic, social and cultural rights • Restructuring of OHCHR-Nepal • Integrated approach
उच्चायुक्तको कार्यालय - नेपाल: मानवअधिकारको परिवर्तित स्थिति अनुकूल हुने • प्राथमिकताका तीनवटा क्षेत्रको पहिचान: १॰ राष्ट्रिय मानवअधिकार संस्था तथा नागरिक समाजको सबलीकरण २, सङ्क्रमणकालीन न्याय, कानुनी शासन तथा जवाफदेहीता ३॰ भेदभाव तथा आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार • उच्चायुक्तको कार्यालय- नेपालको पुनर्संरचना • एकीकृत पद्धति
OHCHR-Nepal Priority Strengthening National HR Institutions, Civil Society Vision OHCHR-Nepal does not consider protection and strengthening capacity (technical cooperation) as either/or approaches but as mutually reinforcing ones. Monitoring is the foundation of all our activities, including technical cooperation. It is also important to engage in a dialogue with institutions that have the duty to protect. However, the dialogue must be a serious one that honestly addresses the key issues, if the technical cooperation is to be effective and accountable.
उच्चायुक्तको कार्यालय - नेपालका प्राथमिकता राष्ट्रिय मानवअधिकार संस्था तथा नागरिक समाजको सबलीकरण भावी योजना उच्चायुक्तको कार्यालय नेपाल संरक्षण तथा क्षमता सुदृढीकरण (प्राविधिक सहायता)लाई कुनै पद्धति नभई आपसी सहयोग भन्ने ठान्दछ।प्राविधिक सहायतालगायत हाम्रा सबै गतिविधिको जग अनुगमन हो । संरक्षण गर्ने कर्तव्य भएका संस्थाहरूसँग संवादमा संलग्न हुनु महत्त्वपूर्ण हुन्छ।तर, प्राविधिक सहयोगलाई प्रभावकारी र जवाफदेही बनाउने हो भने त्यस्तो संवाद प्रमुख मुद्दाहरूलाई इमान्दारी साथ सम्बोधन गर्ने गरी गम्भीर हुनै पर्छ।.
OHCHR-Nepal Priority Strengthening National HR Institutions/ Civil Society Activities • Strengthen the National Human Rights Commission • Strengthen the capacity of other national human rights institutions • Dalit Commission, Women’s Commission and National Foundation for Development of Indigenous Nationalities (NFDIN) • Strengthen the capacity of human rights defenders, especially women • Strengthen capacity of civil society, including: • Journalists, youth associations, NGOs • Capacity-building of OHCHR-Nepal national staff
OHCHR-Nepal Priority राष्ट्रिय मानवअधिकार संस्थाहरू/नागरिक समाजको सुदृढीकरण गतिविधिहरू • राष्ट्रिय मानवअधिकार आयोगलाई सुदृढ बनाउने • अन्य राष्ट्रियमानवअधिकार संस्थाहरूको क्षमता सुदृढ बनाउने • दलित आयोग, महिला आयोग र राष्ट्रिय आदिवासी जनजाति विकास प्रतिष्ठान (एनएफडीआईएन) • मानवअधिकार रक्षक, विशेषगरी महिला, को क्षमता सुदृढ बनाउने • देहायका समेत नागरिक समाजको क्षमता सुदृढ बनाउने: • पत्रकारहरू, युवा सङ्घहरू, गैससहरू • उच्चायुक्तको कार्यालय - नेपालका राष्ट्रिय कर्मचारीको क्षमता अभिवृद्धि
OHCHR-Nepal Priority Strengthening National HR Institutions/ Civil Society Recent achievements (2007-Aug 2008) Capacity-building activities with civil society – 65 • with NHRC – 10 • with security forces – 15 • government bodies – 3 • media – 8 2008 publications: Kapilvastu report, CA election monitoring report, Report on Terai protests, Bardiya report*, UDHR60 poster* * forthcoming
उच्चायुक्तको कार्यालय-नेपालका प्राथमिकता राष्ट्रिय मानवअधिकार संस्थाहरू/नागरिक समाजको सुदृढीकरण हालैका उपलब्धिहरू - सन् २००७ -२००८ अगस्ट नागरिक समाजसँगको क्षमता अभिवृद्धि गतिविधिहरू- ६५ राष्ट्रिय मानवअधिकार आयोगसँग - १० सुरक्षाफौजसँग - १५ सरकारी निकायहरू - ३ सञ्चारमाध्यम - ८ सन् २००८ का प्रकाशनहरू: कपिलवस्तु प्रतिवेदन, संविधानसभा अनुगमन प्रतिवेदन, तराई विरोध प्रदर्शनसम्बन्धी प्रतिवेदन*, मानवअधिकारको विश्वव्यापी घोषणापत्र ६० पोस्टर* * आउँदो
OHCHR-Nepal Priority Rule of law, transitional justice, accountability Activities • Ensure stronger human rights protection in the Constitution • Strengthen national legal framework for the protection and promotion of human rights • Tackle impunity through emblematic cases, advocacy, and TA. • Strengthen implementation of laws and administration of justice (rule of law)
उच्चायुक्तको कार्यालय - नेपालका प्राथमिकता कानुनी शासन, सङ्क्रमणकालीन न्याय, जवाफदेहीता गतिविधिहरू • संविधानमा मानवअधिकारको संरक्षण अझ बलियो हुने कुरा सुनिश्चित गर्ने • मानवअधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि राष्ट्रिय कानुनी खाका सुदृढ बनाउने • प्रतीकात्मक घटनाहरू, वकालत तथा प्राविधिक सहायतामार्फत् दण्डहीनतालाई झेल्ने • कानुनको कार्यान्वयन तथा न्याय सम्पादन (कानुनी शासन)लाई सुदृढ बनाउने
OHCHR-Nepal Priority Discrimination and economic, social and cultural rights Activities • Increase understanding and awareness about economic, social and cultural (ESC) rights, including their justiciability • Strengthen capacity of historically marginalized groups to fight discrimination, such as in laws and access to justice • Contribute to social inclusion within national institutions • Promote human rights-based approach with government and among UN Country Team
उच्चायुक्तको कार्यालय-नेपालका प्राथमिकता भेदभाव तथा आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारहरू गतिविधिहरू • आर्थिक, सामाजिक तथा साँस्कृतिक (ईएससी) अधिकारका औचित्यसमेत तीबारे जानकारी तथा चेतना अभिवृद्धि गराउने • कानुन र न्यायमाथिको पहुँचजस्ता भेदभावविरुद्ध लड्ने इतिहासदेखि नै सीमान्तीकृत समुदायहरूको क्षमता सुदृढ बनाउने • राष्ट्रिय संस्थाहरूभित्र सामाजिक समावेशीकरणमा योगदान गर्ने • सरकार तथा राष्ट्रसङ्घीय देशीय टोलीसँग मानवअधिकारमा आधारित पद्धति प्रवर्द्धन गर्ने
OHCHR-Nepal Restructuring - Office organized into thematic groups: 1. Impunity, 2. National institutions, 3. Discrimination • Reshuffling of Front Office (see organigramme) • Regional offices unchanged until June 2009 • On 31 December 2007: 177 posts (74 international and 103 national staff) • As of 1 January 2009: 140 posts (40 international and 99 national staff)
उच्चायुक्तको कार्यालय- नेपालको पुनर्संरचना • यो कार्यालय यी विषयगत समूहहरूमा सङ्गठित भएको छ: • १॰ दण्डहीनता, २:॰ राष्ट्रिय संस्थाहरू, ३॰ भेदभाव • फ्रन्ट अफिसमा फेरबदल • कम्तीमा सन् २००९ जुनसम्म क्षेत्रीय कार्यालय अपरिवर्तित • वि॰सं॰ २०६४ पुस १६ गते : १७७ पदहरू (७४ अन्तर्राष्ट्रिय तथा १०३ राष्ट्रिय कर्मचारी) • वि॰सं॰ २०६५ पुस १७ देखि : १४० पदहरू (४० अन्तर्राष्ट्रिय तथा ९९ राष्ट्रिय कर्मचारी)
OHCHR-Nepal Restructuring OHCHR Nepal –Proposed Structure 1 Jan. 2009 Field Security & Safety Unit Front Office Special Asst. JPO Legal advisor Senior National officer Sr Secretary Secretary Spokesperson Public Information Officer Admin Asst Representative Translation & Interpretation Unit Deputy Representative Thematic Coordinator Administrative Section Discrimination and Economic, Social and Cultural Rights Strengthening institutions and transfer of skills Impunity, Accountability and Rule of Law Kathmandu Regional Office Pokhara Regional Office Biratnagar Regional Office Nepalgunj Regional Office Dhangadhi Regional Office Janakpur Sub Office